आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ १६ । आज २०८१ माघ १६ बुधबार, तद्अनुसार २९ जनवरी २०२५ । आज माघ कृष्ण औंसी, सिद्धि चतुष्पद उत्तरषाढा, शहीद दिवस, सूर्योदय बिहानः ०६ः५२ बजे, सूर्यास्त साँझः १७ः४२ बजे ।

आजको राशिफल

मेष: व्यवसाय राम्रो चल्ने छ । पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । प्रसन्नता रहने छ । व्यापारमा नयाँ अनुवन्ध लाभदायक रहने छ । परिश्रमको अनुकूल फल पाइने छ । आफन्तको स्वास्थ्य तथा सुविधाहरुमा ध्यान दिनु होला । यात्राको योग टर्नेछ ।

वृष: लाभको अवसर हात पर्नेछ । सहकर्मीको साथ पाइने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानीले लाभ दिने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मिथुन: घरेलू काममा गृहिणिहरुले लापरवाही नगर्न होला । आवश्यक वस्तुहरु हराउन सक्छ, होशियार रहनु होला । अप्रत्याशित खर्च बढ्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कर्कट: व्यापारमा वृद्धि हुनेछ । स्त्री वर्गबाट सहयोग पाइने छ । लगानी शुभ रहने छ । स्वास्थ्यमा ध्यान दिनु होला । बोलीमा शब्दको प्रयोग सोच–विचार गरेर गर्नु होला । वैवाहिक प्रस्ताव आउन सक्ने छ ।

सिंह: स्थायी सम्पत्तिको सम्झौताबाट ठूलो लाभ पाइने छ । मनपर्ने रोजगार पाइने छ । बैंक–ब्यालेन्स बढ्ने छ । व्यापारमा वृद्धिको याग छ । शेयर बजारबाट फाइदा हुनेछ ।

कन्या: कुनै मांगलिक कार्य आयोजना हुन सक्ने छ । स्वादिष्ट व्यञ्जनको फाइदा उठाउनु हुनेछ । यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ । अरुको झगडामा नपर्नु होला ।

तुला: शत्रु शान्त रहने छनु । व्यापारबाट लाभ हुनेछ । दौड़धूप बढ्नाले स्वास्थ्यमा प्रभाव पर्नेछ । थकान अथवा कमजोरी रहन सक्ने छ । अरुको कुरामा नबहकिनु होला ।

वृश्चिक: लगानीबाट लाभ हुनेछ । व्यापार–व्यवसाय राम्रो चल्ने छ । काममा मन लाग्ने छैन । वैवाहिक प्रस्ताव आउन सक्छ । थोरै प्रयासबाटै कार्यसिद्धि हुनाले प्रसन्नता रहने छ ।

धनु: व्यापार राम्रो चल्ने छ । सहकर्मीको सहयोग पाइने छ । लाभ हुनेछ । हतार गदा हानि हुनेछ । विवाद नगर्नु होला । शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मकर: व्यवसायमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । रोजगार पाइने छ । आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

कुम्भ: थकान महसूस हुनेछ । वहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । बोलीमा पर नियन्त्रण राख्नु होला । सहकर्मीको सहयोग पाइने छैन । आँखालाई रोग अथवा चोटबाट बचाउनु होला ।

मीन: बुद्धिको प्रयोग गर्नु होला । रोकिएको धन प्राप्त हुनेछ । प्रयास सफल रहने छ । यात्रा लाभदायक रहने छ । लगानीबाट लाभ हुनेछ । व्यापार–व्यवसायमा उत्साहपूर्वक काम गर्न सक्नु हुनेछ । भाग्य अनुकूल छ । प्रसन्नता रहने छ ।

Published Date: 29 January 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न