आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर २० । आज २०८० मंसिर २० गते बुधबार, तद्अनुसार ६ डिसेम्बर २०२३ । आज मंसिर कृष्ण नवमी, प्रीति तैतल उत्तर ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । कुनै मनोरञ्जक यात्राको योजना बन्ने छ । दाजुभाइको सहयोग प्राप्त हुनेछ ।

वृष: घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लाभ बढ्ने छ ।

मिथुन: मान–सम्मान पाइने छ । प्रभावशाली व्यक्तिसंग परिचय बढ्ने छ । यात्रा मनोरञ्जक रहने छ ।

कर्कट: बुद्धिको प्रयोगले लाभमा वृद्धि गर्नेछ । कुनै पनि महत्वपूर्ण निर्णय भावना बगेर नलिनु होला । आवश्यक सामग्र हराउन सक्छ ।

सिंह: रोकिएको पैसा पाइने योग छ । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ । आलस्य त्यागेर प्रयास गर्नु होला ।

कन्या: योजना फलीभूत हुनेछ । उत्साह तथा प्रसन्नता रहने छ । समय शुभ छ ।

तुला: कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन तथा सहायता प्राप्त हुनेछ । धन प्राप्तिमा वाधाहरु हट्ने छन् । सत्सङको लाभ मिल्ने छ ।

वृश्चिक: धन प्राप्ति सुगम हुनेछ । साथीहरुको सहयोग पाइने छ । कुनै व्यक्तिसंग व्यर्थको विवाद हुनसक्छ ।

धनु: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । सुख–शान्ति कायम रहने छ ।

मकर: कुसंगतिबाट बच्नु होला । विवादलाई नबढाउनु उचित हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

कुम्भ: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । परिवारमा प्रसन्नता रहने छ । साथीहरुसंग राम्रो समय बित्ने छ ।

मीन: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जनको आनन्द प्रात हुनेछ । व्यस्तता बढ्ने छ ।

Published Date: 06 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै