आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर १९। आज २०८० मंसिर १९ गते मंगलबार, तद्अनुसार ५ डिसेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष अष्टमी, नक्षत्र–पूर्वफाल्गुनी, योग–विष्कम्भ, करण–वालव, चन्द्रराशि– सिंह, सूर्योदयः बिहान ६ः४१, सूर्यास्तः साँझ १७ः०६ ।

आजको राशिफल

मेष: प्रसाय सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । पराक्रम बढ्ने छ ।

वृष: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । पारिवारिक चिन्ता रहने छ ।

मिथुन: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । लगानीको सुखद परिणाम आउने छ ।

कर्कट: नयाँ योजना बन्ने छ । धनार्जन हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

सिंह: पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ ।

कन्या: मेशीन अथवा सवारीसाधनको प्रयोगमा महिलाहरुले विशेष सावधानी अपनाउनु होला । धनलाभको अवसर प्राप्त हुनेछ । ऐश्वर्यमा खर्च हुनेछ ।

तुला: जीवनसाथीबाट सहयोग पाइने छ । सुखका साधन जुट्ने छन् । लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: कुनै ठूलो लाभ हुनसक्छ । भाग्य निकै अनुकूल छ, लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: अज्ञात भयले सताउने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । प्रसन्नता रहने छ ।

मकर: कुनै ठूलो समस्यासंग सामना हुनसक्छ । चिन्ता तथा तनाव रहने छ । लेनदेनमा विशेष सावधानी अपनाउनु पर्नेछ ।

कुम्भ: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ ।

मीन: शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2023




ताजा
सोल्टी होटल्सले सञ्चालनमा ल्यायो मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट
के दैनिक एलोभेरा जुस पिउनु सुरक्षित छ?
समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न