नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने

नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने : Icon Khabar

काठमाडौं, असोज २ । नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा असोज १५ गतेदेखि २१ गतेसम्म निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो । यसमा विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् ।

‘परिवर्तित आर्थिक अवस्थाहरुमा लगानीकर्ताको लचिलोपन’ शीर्षकमा निबन्ध लेख्नु पर्नेछ । यसमा विभिन्न सर्तहरुपनि राखिएका छन् । प्रतियोगितामा प्रथमले ६५ हजार र दोस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Published Date: 19 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड