आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?

आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ? : Icon Khabar

काठमाडौँ, साउन ७ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्य पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र १० ग्रामको २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४८० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ।

Published Date: 23 July 2026
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय