बुधबार सुनको मूल्यमा सामान्य गिरावट

बुधबार सुनको मूल्यमा सामान्य गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख ९ । स्थानिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबारको कारोबारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै आज एक तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख १ हजार ३ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३० रुपैयाँले ओरालो लाग्दै ५ हजार १३० रुपैयाँ कायम भएको छ ।

Published Date: 22 April 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?