आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, वैशाख ६ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँले बढेको छ।

यो वृद्धिसँगै एक तोला सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ९५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५५ रुपैयाँमा कारोबार हुँदैछ ।

Published Date: 19 April 2026


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क