भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)

भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु) : Icon Khabar

भक्तपुर, कार्तिक १६ । भक्तपुरमा आज नयाँ नेपाल संवत ११४५ को अवसरमा भिन्तुना र्‍याली निकालिएको छ। नयाँ नेपाल संवत ११४५ अधिकारिक रुपमा भोलिबाट सुरु हुने भएतापनि भक्तपुरमा आज भिन्तुना र्‍याली निकालिएको हो।

र्‍याली भक्तपुर नगर परिक्रमा गरी खौमास्थित जगतसुन्दर मल्लको प्रतिकमा पुगेको थियो । त्यहाँ पुगेर मल्लको शालिकमा माल्यार्पण गरिएको थियो । सांसद प्रेम सुवाललगायतका नेता तथा नेपाल भाषाका अगुवाहरुले माल्यार्पण गरेका थिए ।

र्‍याली सयौं बाजागाजा टोलीका साथ बहृत रुपमा भएको थियो । र्‍यालीमा हराजौं मानिसहरुको सहभागिता रहेको थियो । कार्यक्रमस्थलमा भएको कार्यक्रममा विभिन्न नेताहरुले नेपाल सम्वतको महत्वबारे चर्चा गरेका थिए ।

Published Date: 01 November 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड