आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ ३ । आज २०८१ जेठ ३ गते बिहीबार, तद्अनुसार १६ मे २०२४ । आज वैशाख शुक्ल अष्टमी, सीता जयन्ती, गोरखकाली पूजा, सूर्योदय बिहानः ५ः१४ बजे, सूर्यास्त साँझः १८ः४३ बजे ।

आजको राशिफल

मेष: आम्दानीमा वृद्धि तथा उन्नति मनोनुकूल रहने छ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ ।

वृष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । स्वादिष्ट व्यञ्जनहरुको लाभ मिल्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

मिथुन: बोलीमा नियन्त्रण राख्नु होला । स्वास्थ्य कमजोर रहने छ । आफ्नो काममा बढी ध्यान दिनु पर्ने आवश्यकता छ ।

कर्कट: आत्म–सम्मान कायम रहने छ । ठूलो काम गर्ने मन बन्ने छ । परिवारका सदस्यहरुको उन्नतिको समाचार पाइने छ ।

सिंह: साथीहरुको सहयोग अथवा मार्गदर्शन प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ ।

कन्या: काममा लगन तथा उत्साह कायम रहने छ । साथीहरुसंग प्रसन्नतापूर्वक समय बित्ने छ । यात्रा मनोनुकूल मनोरञ्जक तथा लाभप्रद रहने छ ।

तुला: साथीहरुको सहयोग पाइने छ । जीवनसाथीसंग तालमेल मिल्ने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

वृश्चिक: प्रसन्नता कायम रहने छ । यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर हात पर्नेछ ।

धनु: कुनै राजनीतिक सहयोग पाउन सकिने छ । लाभको ढोका खुल्ने छ । धन प्राप्ति हुनेछ ।

मकर: सामाजिक कार्य सफल रहने छ । मान–सम्मान पाइने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: ऐश्वर्यका साधनहरुमा ठूलो खर्च हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । धनार्जन सम्भव छ ।

मीन: कुनै वरिष्ठ व्यक्तिको सहयोगले कार्यको बाधा हटेर लाभको स्थिति बन्ने छ । परिवारका मानिसहरुले अनुकूल व्यवहार गर्नेछन् । आम्दानीमा वृद्धि तथा आरोग्य रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2024


ताजा
उपचारका लागि ‘साम्बा’को हारगुहारः एन्फाले हात झिकेपछि समर्थकसँग सहयोगको अपील
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी