आज शुक्रबारको राशिफल

आज शुक्रबारको  राशिफल : Icon Khabar

काठमाडौँ, पुस १३ । आज २०८० पुस १३ गते शुक्रबार, तद्अनुसार २९ डिसेम्बर, २०२३ । आज पुष कृष्ण द्वितीया, वैधृति गर पुष्य ।

आजको राशिफल

मेष: कार्यसिद्धि हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ । आर्थिक उन्नतिको योजना बन्ने छ ।

वृष: प्रेम प्रसंगमा अनुकूलता रहने छ । व्यापार लाभदायक रहने छ । भाइहरुको सहयोग प्राप्त हुनेछ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

मिथुन: कारोबारमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । लाभदायक यात्रा हुनेछ । रोकिएको धन प्राप्त हुनसक्छ ।

कर्कट: यात्रा लाभदायक हुनेछ । उपहार प्राप्ति हुनेछ । कुनै ठूलो समस्याको सहजै समाधान हुनेछ । समय अनुकूल छ ।

सिंह: धार्मिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थयात्राको योजना बन्ने छ । लगानी गर्दा सोचविचार गर्नु होला । शत्रुहरुबाट सावधान हुनु पर्नेछ ।

कन्या: बनिसकेको काममा वाधा आउन सक्छ । चिन्ता तथा तनाव रहने छ । विवादलाई नबढाउनु होला । लेन–देनमा हतार नगर्नु होला ।

तुला: लेन–देनमा नहतारिनु होला । परिवारको कुनै व्यक्तिको स्वास्थ्यमा खर्च हुनेछ । विवादलाई नबढाउनु होला । फजूल खर्च हुनेछ ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । समयको अनुकूलताको लाभ लिनु होला । प्रसन्नता रहने छ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

धनु: व्यर्थको दौडधूप हुनेछ । रचनात्मक कार्य सफल रहने छ । साथीहरुसंग मनोरञ्जक शैलीमा समय बित्ने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

मकर: आत्मसम्मान कायम रहने छ । बुद्धिको प्रयोग गर्नु हुनेछ । कार्यमा सफलता पाइने छ । उत्साहवर्धक सूचना पाइने छ ।

कुम्भ: मान–सम्मान पाइने छ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । लगानी शुभ रहने छ । भाग्यको साथ रहने छ ।

मीन: मेहनत बढी गर्नु पर्नेछ । विवादलाई नबढाउनु होला । बहुमूल्य वस्तुहरुहरु सम्हालेर राख्नु होला, हराउन सक्छ । व्यवसायबाट लाभ हुनेछ ।

Published Date: 29 December 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड