आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस ९ । आज २०८० पुस ९ गते सोमबार, तद्अनुसार २५ डिसेम्बर २०२३ । आज मार्ग शुक्लपक्ष चतुर्दशी, रोहिणी– नक्षत्र, शुभ– योग, गर–करण, चन्द्र राशि– वृष, सूर्योदय– ६ः५३, सूर्यास्त– १७ः१३, आज क्रिसमस डे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । वरिष्ठ व्यक्तिको सहयोग पाइने छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । पुराना रोग बल्झिन सक्छ । प्रतिद्वन्दिता बढ्ने छ ।

मिथुन: शत्रु नतमस्तक हुनेछन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । समयको लाभ लिनु होला । व्यावसायिक यात्रा सफल रहने छ ।

सिंह: अप्रत्याशित लाभ हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । आम्दानी घट्ने छ । स्वास्थ्य कमजोर रहनेछ ।

तुला: लेन–देनमा सावधानी अपनाउनु होला । शुभ समाचार प्राप्त हुनेछ । भाइहरुको सहयोग पाइने छ ।

वृश्चिक: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । पठनपाठनमा मन लाग्ने छ । धनार्जन सुगम हुनेछ ।

धनु: पारिवारिक सहयोग पाइने छ । सुखका साधनमा खर्च हुनेछ । तीर्थयात्राको योजना बन्ने छ ।

मकर: लाभको अवसर हात पर्नेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । अपरिचितहरुप्रति अतिविश्वास नगर्नु होला ।

कुम्भ: जीवनसाथीबाट सहयोग पाइनेछ । धन प्राप्ति सुगम हुनेछ । ऐश्वर्यका साधनमा ठूलो खर्च हुनसक्छ ।

मीन: स्वास्थ्य कमजोर रहने छ । अपेक्षित कार्यमा अप्रत्याशित वाधा आउन सक्छ । अरुको झगडामा नपर्नु होला ।

Published Date: 25 December 2023


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली