आज बिहिवारको राशिफल

आज बिहिवारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १८ । आज २०८० असोज १८ गते बिहिवार, तद्अनुसार ५ अक्टोबर २०२३ । आज असोज कृष्णपक्ष षष्ठी, व्यतिपात वणिज मृगशिरा, सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ।

आजको राशिफल

मेष : धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ ।

वृष : मस्तिष्क पीडा हुन सक्छ । अरुको झगडामा नपर्नु होला । अप्रत्याशित रुपमा खर्च बढ्ने छ । ।

मिथुन: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । ऐश्वर्यको साधनमा सोचविचार गरेर खर्च गर्नु होला । नकारात्मकता हावी हुनेछ ।

कर्कट: प्रतिद्वन्दिता कम हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । व्यापार–व्यावसाय लाभदायक रहने छ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । आर्थिक उन्नति हुनेछ । संचित कोषमा वृद्धि हुनेछ ।

कन्या: व्यावसायिक यात्रा सफल हुनेछ । लाभको अवसर हात पर्नेछ । लाभमा वृद्धि हुनेछ ।

तुला: व्यर्थको व्यस्तता बढ्ने छ । काममा ध्यान दिन पाउनु हुने छैन । बिना कारण कुनै व्यक्तिसंग भनाभन हुनसक्छ ।

वृश्चिक: कुनै पनि निर्णय सोच–विचार गरेर लिनु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

धनु: कुनै प्रकारको विवादमा पर्नबाट बच्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । जोखिम उठाउने साहस गर्नु हुनेछ ।

मकर: पुराना रोग चिन्ताको कारण बन्न सक्छ । कसैलाई उपहार दिनु पर्ने हुनसक्छ । लगानी शुभ रहने छ ।

कुम्भ: सही कामको समेत विरोध हुनेछ । नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ ।

मीन: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

Published Date: 05 October 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने