काठमाडौँ, साउन ७ । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र भू-राजनीतिक अस्थिरताका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अनिश्चितता गहिरिँदै गएको छ। आपूर्ति अवरुद्ध हुने जोखिम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा उकालो लागेको छ।
Published Date: 23 July 2026