सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी, ३१ हजारभन्दा बढी मतान्तर

सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी, ३१ हजारभन्दा बढी मतान्तर : Icon Khabar

सिराहा , फागुन २४ । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्दा चौधरीले ९ हजार ७८४ मत मात्रै प्राप्त गरेका छन्। फराकिलो मतान्तरसहितको यो जितलाई सिराहा–१ मा रास्वपाको महत्वपूर्ण सफलता मानिएको छ।

Published Date: 08 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय