सुनको मूल्य तोलामा ४ हजार ८ सय घट्यो

सुनको मूल्य तोलामा ४ हजार ८ सय घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक २ । सुनको मूल्य तोलामा चार हजार ८०० ले घटेको छ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

Published Date: 19 October 2025






ताजा
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड