सुनको भाउ प्रतितोला साढे २ लाख नाघ्यो

सुनको भाउ प्रतितोला साढे २ लाख नाघ्यो : Icon Khabar

काठमाडौँ, असोज ३० । स्थानिय बजारमा सुनको मूल्य साढे २ लाख बढी पुगेको छ । बिहिबारको कारोबारमा २ हजार रुपैयाँले बढेसँगै सुनको भाउले साढे २ लाख रुपैयाँको आँकडा पार गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँ रहेको चाँदीको भाउ २५ रुपैयाँले बढ्दै ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।

Published Date: 16 October 2025
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय