जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत

जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत : Icon Khabar

काठमाडौँ, असोज २१ । जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जना देशका विभिन्न अस्पतालहरू उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका १२ अस्पतालमा ३० जना घाइतेहरू उपचाररत छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार २ हजार ३९६ घाइतेमध्ये २ हजार २३७ जना घर फर्किसकेका छन् । आन्दोलनमा क्रममा ४९ जनाको अस्पतालमा मृत्यु भएको थियो ।

घाइते उपताररत अस्पताल

सिभिल सर्भिस अस्पताल – १

राष्ट्रिय ट्रमा सेन्टर–११

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल–३

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ५

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान –१

नेपाल प्रहरी अस्पताल– १

कीर्तिपुर अस्पताल– १

बी एन्ड बी अस्पताल सातदोबाटो ३

ह्याम्स अस्पताल– १

विराटनगर मेडिकल कलेज शिक्षण अस्पताल– १

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल– १

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान–१

Published Date: 07 October 2025
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय