स्थानीय सरकारलाई संरक्षणको अनुरोध गर्दै पर्खाइमा रहेको श्री महादेव खोला ब्रहमायणी क्षेत्र

स्थानीय सरकारलाई संरक्षणको अनुरोध गर्दै पर्खाइमा रहेको श्री महादेव खोला ब्रहमायणी क्षेत्र : Icon Khabar

काठमाडौं, साउन २० । बनेपा नगरपालिका वडा नम्बर ४ शेरा नजिकै महादेव खोलासँगै दश अवतार सहितको ब्रम्हायणी मन्दिर र ब्रम्हाको प्रतिमा स्थापना गरिएको छ।


९१ रोपनी सार्वजनिक जग्गामा संरचना तयार भएको ३० फिट अग्लो प्रतिमाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।


पार्कसहितको दस अवतार भएका ब्रह्माको ३० फिट अग्लो मूर्ति प्रतिस्थापनका लागि स्थानीयहरूले १ करोड २० लाख नगद संकलन गरेका थिए ।


यो क्षेत्रको गौरवको योजनाका रूपमा लिएको ब्रह्मायणी मन्दिर र दस अवतारसहितको ब्रह्मा क्षेत्रलाई धार्मिक रूपले प्रचारप्रचार गरी आन्तरिक पर्यटन वृद्धि गर्ने समितिको योजना रहेको छ ।

Published Date: 04 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय