आज सुनचाँदीकाे मूल्य स्थिर

आज सुनचाँदीकाे मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, माघ १४ । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १८ हजार रुपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2024
Website | + posts