आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ ६ । आज २०८० माघ ६ गते शनिबार, तद्अनुसार २० जनवरी २०२४ । आज पौष पुष शुक्ल दशमी, शुभ तैतल कृत्तिका, ११४४ पोहेलाथ्व दशमी, सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ १७ः३४ बजे ।

आजको राशिफल

मेष: स्थायी सम्पत्तिको कार्यले मनोनुकूल लाभ दिनेछ । कुनै ठूलो समस्याको समाधान सहजै प्राप्त हुनेछ । भाग्य अनुकूल छ ।

वृष: व्यापार लाभदायक रहने छ । पारिवारिक सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मिथुन: व्यापार–व्यवसायले मनोनुकूल लाभ दिनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: आत्म शान्ति रहने छ । यात्राको सम्भावना छ । तीर्थदर्शनको योजना पुरा हुनेछ ।

सिंह: चोट अथवा दुर्घटनाबाट हानि हुनसक्छ । अपरिचित व्यक्तिमाथि अतिविश्वास नगर्नु होला । साथीहरुसंग समय राम्ररी व्यतित हुनेछ ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक रहनेछ । पारिवारिक सदस्यहरुको सहयोग पाइने छ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । व्यापार–व्यवसाय लाभप्रद रहने छ । चिन्ता तथा तनाव रहने छ ।

वृश्चिक: कामको प्रशंसा हुनेछ । प्रसन्नता रहने छ । रचनात्मक कार्य सफल रहने छ ।

धनु: धन लक्ष्मीको प्राप्ति हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मकर: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लेन–देनमा सावधानी अपनाउनु होला । भाग्य अनुकूल छ, समयको लाभ लिनु होला ।

कुम्भ: कुनै ठूलो काम गर्ने योजना बन्ने छ । आत्म–सम्मान कायम रहने छ । व्यापार लाभदायक रहने छ ।

मीन: व्यवसायमा वृद्धि हुनेछ । धन प्राप्ति सुगम हुनेछ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने